• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिन्धुलीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा ५ जना घाइते

    1.1K
    SHARES



    काठमाण्डाै। सिन्धुलीमा ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

    सिन्धुलीबाट रामेछापका लागि छुटेकाे ज १ च ८२४ नम्बरको एम्बुलेन्स गोलन्जोर गाउँपालिका-७ को माथिल्लो बारामा सडक छेउमा रोकिराखेकाे ट्रकसँग ठोक्किएको हो ।

    एम्बुलेन्समा रहेका महोत्तरीका पाँच जना घाइते भएका र सबैलाई उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एम्बुलेन्स चालकभने प्रहरीको नियन्त्रण मा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ