• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

    3.1K
    SHARES



    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

    गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले उक्त रिट फिर्ता लिएको अधिवक्ता डा. भण्डारीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ