• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उदयपुरमा स्कुल बस दुर्घटना, ३९ जना घाइते

    744
    SHARES

    काठमाण्डौ। उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् ।

    त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँदा ३९ जना घाइते भएको र सबैलाइ उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया