• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँका विभिन्न स्थानमा युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शन, छिटफुट कार्यकर्ता मात्रै सडकमा

    1.4K
    SHARES



    काठमाडौँ। बिहीबार बिहानैदेखि काठमाडौँका अलग-अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले फरक फरक स्थानमा प्रदर्शनको तयारि गर्दै छन् ।

    युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन् । एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुनसक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

    युवा स‌ंघका कार्यकर्ता तीनकुनेमा भेला भइसकेका छन् भने दुर्गा प्रसाईं समूह पनि चाबहिलमा जम्मा भएका छन् । उनीहरू त्यहाँबाट बल्खुतर्फ आउने तरखरमा देखिन छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया