• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हेटौंडामा सालनालसहितको शिशु फेला

    1.4K
    SHARES



    काठमाडौँ । मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनालसहितको शिशु (छोरी) फेला परेको हो ।

    बिहीबार साँझ हेटौंडा ४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको साल नालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाइएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ