• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पुतलीसडकको एक घरमा आगलागी

    2.4K
    SHARES



    काठमाडौं । पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।

    सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताएका छन् ।

    काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले आगो नियन्त्रणमा लिएको ढुंगेलले बताए । आगलागीको कारण क्षति विवरण भने संकलन हुँदै छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ