• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    घट्यो सुन चाँदीको मूल्य

    4.5K
    SHARES



    काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

    आजका लागि छापावल सुनको मूल्य १ लाख १३ हजार २ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

    आइतबार १ लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, १ लाख १३ हजार १ सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य आज १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी भने आइतबार १ हजार ३ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया