• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

घट्यो सुन चाँदीको मूल्य

5.8K
SHARES



काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य १ लाख १३ हजार २ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार १ लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, १ लाख १३ हजार १ सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी भने आइतबार १ हजार ३ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ