• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूकम्प प्रभावितको उद्धारमा खट्ने विमान र हेलिकोप्टरलाई निगमले निःशुल्क इन्धन दिने

    2.6K
    SHARES



    काठमाडौँ  जाजरकोट भूकम्पको उद्धारमा खटिने नेपाल एयरलाइन्सको विमान तथा सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन व्यवस्था हुने भएको छ । नेपाल आयल निगमले राहत तथा उद्धारका लागि प्रयोग हुने नेपाल एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन दिने निर्णय गरेको हो ।

    निगमले सामाजिक उत्तरदायित्व कोषबाट हवाई इन्धन सहयोग गर्ने भएको हो । भूकम्पले जाजरकोट र रुकुमम पश्चिममा क्षति पुर्याउन बितिकै एकाबिहानैदेखि हेलिकप्टर र नेपाल एयरलाइन्सको सानो विमान परिचालित हुन थालेको थियो।

    गए राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । हालसम्म मृतकको संख्या १५७ पुगिकसेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ