• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एका बिहानै स्कुटी दुर्घटना, दुई जनाको मृत्यु

    3.8K
    SHARES



    विराटनगर । झापाको अर्जुन धारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्जुनधारा नपा ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र छोटा हात्ती गाडी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

    उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु१च ६८६३ न को छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे५प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक यम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया