• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गाडी भाडा बढ्याे (सूचीसहित)

    2.7K
    SHARES



    काठमाण्डाै। बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढेको छ ।

    प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज बिहीवारदेखि लागू हुने गरी भाडा बढाएको हो ।

    अब काठमाण्डाै उपत्यकामा ५ किलोमिटरसम्मको न्यूनतम भाडादर १ रुपैयाँ बढेर १९ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ ।

    काठमाण्डौ उपत्यकाबाहिर प्रदेशभित्र चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको भाडा ५.३१ प्रतिशतले बढेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ