• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारसहित २ सय ८६ प्रतिवादी (सूचीसहित)

    1.6K
    SHARES



    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ सय ८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो ।

    प्रतिवादी २ सय ८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने संगठित किर्तेमा २ सय ३८ जनालाई प्रतिवादी बनाइएको छ ।

    सीआईबीका अनुसार ३ प्रतिवादी हाजिर जमानीमा रहेको, तीन प्रतिवादीलाई हाजिर जमानीमा छाडिएको छ । यस्तै १८ प्रतिवादी पक्राउ परेका छन् भने अन्य फरार सूचीमा रहेका छन् ।
    यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ