• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चार्जमा रहेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर ६८ वर्षीय ओमानको ज्यान गयो

    2.6K
    SHARES



    काठमाडौँ । चार्जमा लगाएको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ ।

    शनिबार बिहान ११ बजे चार्जमै राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका-७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको ज्यान गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात् करेन्ट प्रवाह भएपछी उनको ज्यान गएको हो ।

    अहिले उनको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ चौधरीले बताए । भुजेल सत्यवती आधारभूत विद्यालय घ्याम्पेका कार्यालय सहयोगी रहेको प्रअ गोपी मिजारले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ