• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

तोलामा ८ सयले घट्यो सुनको मूल्य

5.4K
SHARES



काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको ।यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँमा  कारोबार भइरहेको छ ।

बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६सय ५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ३ जम्मु भन्ने स्थानमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनमा अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

उपचारको लागि अस्पताल ल्याएकोमा उपचारको स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तानको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ