• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश

कांग्रेस र जनमतबाट एकएक मन्त्री नियुक्त गरेसंगै मधेश प्रदेशको मन्त्री परिषदले पायो पुर्णता

3.4K
SHARES



काठमाडौं। मधेश प्रदेश सरकारमा थप दुई जना मन्त्री नियुक्त भएका छन् ।

काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन मन्त्री र जनमतबाट चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । मधेश सरकारले आज छैठौं पटकमन्त्री परिषद विस्तार गरेको हो ।

योसँगै मधेश प्रदेशको मन्त्री परिषदले पुर्णता पाएको छ । जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत रहेकी छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ