• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश

मधेशका मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिने

3.4K
SHARES



काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका भए पनि उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ