• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश

विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव

3.4K
SHARES



काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री यादवले आफूनिकट दलहरुसँग गरेको परामर्शपछि विश्वासको मत लिन तयार भएको कांग्रेसका प्रदेश सांसद श्याम पटेलले जानकारी दिए ।

सांसद पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।ना प्रदेश सांसदहरुको समर्थन आवश्यक छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ