• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

साताको अन्तिम दिन आज पनि घट्यो सुन चाँदीको मूल्य

4.5K
SHARES



काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

आज छापावल सुनको मूल्य १ लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार पनि १ लाख १० हजार ७ सय रुपैयाँमा छापावल, १ लाख १० हजार १ सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ