• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चन्दा असुलेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

    1.6K
    SHARES



    काठमाडौँ । चन्दा असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनको सचिवालय सदस्य धनबहादुर चन्दसहित दुईजना रहेका छन् ।

    चन्दा असुलेको आरोपमा पक्राउ परेका बैतडी घर भएका अमृत कार्की अखिल नेपाल ट्रेड युनियन मजदुर संघको सदस्य हुन् भने धनबहादुर चन्द  सल्यानका स्थानीय रहेका छन् ।

    दुवै जनालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ