• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

भारतमा कोरोना संक्रमित बढे, पछिल्लो २४ घन्टामा १० हजारबढीमा पुष्टि

2.5K
SHARES



काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा देशभर १० हजार ७ सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् ।

शुक्रबार ११ हजार १ सय ९ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।

गत बिहीबार १० हजार १ सय ५८ जनामा कोभिड-१९ भेटिएको थियो ।

अहिले भारतभर ५३ हजार ७ सय २० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा ६ हजार ६ सय २८ जना स्वस्थ भएर घर फर्किएका छन् ।

हालसम्म ४ करोड ४२ लाख २३ हजार २ सय ११ जना कोरोनामुक्त भएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ