• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    महासंघको निर्वाचनकालागि रामचन्द्र संघाइको प्यानल घोषणा

    1.7K
    SHARES



    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघाइले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रम आयोजना गरेर संघाइले आफ्नो प्यानल घोषणा गरेका हुन् ।

    संघाइले जिल्ला नगरबाट उपाध्यक्षमा सुरकृष्ण वैद्यलाई टिममा राखेका छन् । यस्तै वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ संघाइको टिममा रहेका छन् । श्रेष्ठ यसअघि अन्जन श्रेष्ठको प्यानलमा उपाध्यक्षको दौडमा थिइन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ