• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गीत-सङ्गीत

वरिष्ट लोक दोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन

6.8K
SHARES



काठमाडौँ। “राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका नेपाल” का संस्थापक वरिष्ट लोक दोहोरी गायक, सर्जक एवम् ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका‘ यूरोप शाखाका संस्थापक संरक्षक राजेन्द्र लम्साल क्षेत्रीको आज निधन भएको छ ।

गायक राजेन्द्र लम्साल क्षेत्री हाल स्पेनमा बसोबास गर्दै आएका थिए । उपचारको क्रममा राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको हो ।

लम्सालको ज्याग्दी खोला किनारै बसेर , जापान टोकियो जस्ता धेरै गीतहरु रहेका छन् ।

वालिङ फिरफिरे, ज्याग्दी खोला शिर, किन काँडा रोप्यौ नी निरमाया जस्ता निकै चर्चित गीतहरुको धनी लम्सालको स्पेनमै निधन भयो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ