• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सिटी एक्सप्रेसमार्फत विदेशबाट पठाएको पैसा आइएमई पेको वालेटमा प्राप्त गर्न सकिने

3K
SHARES



काठमाडौँ। आइएमई पे र सिटी एक्स्प्रेसबाीच सम्झौता भएको छ ।

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउने भएका छन् ।

यो सुविधा केही समयपश्चात् लाइभ हुने र लागू गरेपश्चात् ग्राहक वर्गले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम सहज तरिकाले प्राप्त गर्न मिल्ने बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीहरूको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ