• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

प्रदेश

पूर्व जनमुक्ति सेनाका कमान्डरकाे भिरबाट लडेर ज्यान गयाे

2.8K
SHARES



जाजरकोट। जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ ।

भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर ज्यान गएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ढकवीर रानाले जानकारी दिए ।

जाजरकोट प्रहरीका अनुसार सोमवार दिउँसो पशुचौपाया चराउन हिँडेका थापा हिंजो दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा घर नजिकैको भिरभन्दा तल मृत अवस्थामा भेटिएका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ