• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    फेरि बढेर आयो इन्धनको मूल्य

    1.7K
    SHARES

    काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ ।

    नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।

    मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ