• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    शेयर बजार साढे १४ अङ्कले घट्यो, कतिको भयो कारोबार ?

    1.4K
    SHARES

    काठमाण्डाै। हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार १ सय ६८ दशमलव ५४ विन्दुमा झरेको छ ।

    आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको हो । बजार घटेकाे दिन दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर ३ अर्ब एक करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ