• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    सुनको मूल्यमा दिन-दिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

    1.1K
    SHARES

    काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय गेको छ । यो हिजोको भाउभन्दा ७ सय रुपैयाँले धेरै हो ।

    अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा सुन महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ