• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दलित एकता संजाल नेपाल कुवेतका कोषाध्यक्ष परियारको हर्कतप्रति शिल्पी संघ नेपाल कुवेतको आपत्ति

    3.2K
    SHARES



    काठमाडाैं । दलित एकता संजाल नेपाल कुवेतका कोषाध्यक्ष रबि परियारले अमर्यादित काम गरेको भन्दै शिल्पी संघ नेपाल कुवेतले आपत्ति जनाएको छ ।

    संघकी कुवेत सह- कोषाध्यक्ष विन्दु बिश्वकर्माको बारेमा चरित्र ह त्या हुनेगरी अनावश्यक टिकाटिप्पणी गरेको बिषयमा शिल्पी संघ नेपाल कुवेतले परियारलाई प्रष्टीकरण सोधेको थियो ।

    तर परियारले विन्दु बिश्वकर्माको बारेमा बोलेका कुराहरु आफुले स्वीकार गरे पनि गल्ति महशुस गर्नुको साँटो उल्टै अनावश्यक कुरा गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।

    स्पष्टिकरणका क्रममा रवि परियारले कुनै महिलासँग ‘रिलेशनशिप’ मा बसेको बताएको तर उनले सम्बन्धमा रहेको भनिएकी महिलाले भने ‘रविले आफ्नो जीवन बर्वाद पारेको ‘ भन्दै गुनासो गरेको पनि शिल्पी संघले जनाएको छ ।

    ति महिलाको गोपनियतालाई ध्यानमा राख्दै यहाँ थप विवरण भने खुलाइएको छैन । महिलाको सम्मानमाथि आँच आउने यसप्रकारका हर्कत नदोहोर्यान संघले विज्ञप्तिमार्फत परियारको अध्यनाकर्षण गराएको छ ।

    साथै यस्ता व्यक्तिसंग सचेत रहन शिल्पी संघ ने[अल कुवेतले अनुरोध पनि गरेको छ ।हेर्नुहोस बिज्ञप्ति

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ