• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दै

3.4K
SHARES



काठमाडाैं । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ ।

फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो भने स्पेनले जर्मनीलाई २-१ गोलले हराउँदै अन्तिम चारमा पुगेकाे हाे । दोस्रो सेमिफाइनलमा भोलि राति इंग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरोकपको फाइनल आउँदो सोमवार राति हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ