• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    युरो कप क्वाटरफाइनल : आज बलिया चार टाेलीबीच प्रतिस्पर्धा हुँदै

    1.8K
    SHARES



    काठमाडौं । युरोकप फुटबलको आजदेखि सुरु हुने क्वाटरफाइनलकाे उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

    पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच प्रतिस्प्रधा हुने भएकाे छ ।

    स्पेन र जर्मनी बीचको खेल राति ९:४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ । प्रतिस्प्रधामा रहेका चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ