काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ स्थित बिर्तामा यात्रुबाहक बस दुर्घटना भएको छ । लिखु तामाकोशीबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका हुन् ।
रामेछापका डीएसपी प्रदिप कुमार सिंहका अनुसार घाइतेहरुकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया