• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

सन्दीले पूरा गरे १०० विकेट

2.8K
SHARES



काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी- २० मा १ सय विकेट पूरा गरेका छन् ।

आइसिसी विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा जाकर अली र तनजीम हसन साकिबको विकेट लिँदै उनले १ सय विकेट पूरा गरेका हुन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ