• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा

3.7K
SHARES



काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले श्रीलङ्कामा आयोजना हुने क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको हो ।

क्यानले आगामी जुलाई १९ देखि २८ तारिखसम्म हुने खेलका लागी आज इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत,पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । इन्दु बर्माको कप्तानिमा सबनम राई, रुबिना छेत्री लगाएत खेलाडी सहभागी छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ