कालिकोट । कालिकोटको शुभाकालिका गाउँपालिकामा जिव दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट गएको जीव हाउडी खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै स्थानिय रहेका प्रहारीले जनाएको छ । कर्णाली प्रदेश ०२-००१ च ०७९७ नम्बरको उक्त जिप सडकबाट खोलामा खसेको छ ।
प्रहरीका अनुसार घाइतेहरुको अवस्था भने गम्भीर छ । अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया