काठमाडौँ। भालुको आक्रमणबाट अछामका दुई जना किशोरी घाइते भएका छन् ।
भालुको आक्रमण बाट अछामको रामारोशन गाउँपालीका- ५ पतालका १९ बर्षीय किरण शाह र १८ बर्षीय पार्वती शाह गम्भीर घाइते भएका हुन् ।
बुधबार बिहान घाँस दाउरा गर्न सालिमकोट जंगल पुगेका उनीहरु भालुको आक्रमणमा परेका हुन् । घाइते किशोरी दिदी-बहिनी हुन् ।
स्थानिय जगत बुढाका अनुसार घाइते किशोरीको उद्दारको काम भइरहेको छ ।
प्रतिक्रिया