काठमाडौं । शनिबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो ।
शनिबार १ अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ कायम भयो । आज आइतबार पनि अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ छ ।
यसअघि १ अमेरिकी डलरको मूल्य १३३.६७ रुपैयाँ पुगेको थियो । आज १ अमेरिकी डलरको खरिद दर भने १३३.१० रुपैयाँ रहेको छ ।
यस्तै, आज १ डलरको खरिद दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ छ । १ पाउण्डको खरिद दर आज १६७.१५ रुपैयाँ र बिक्री दर १६७.९० रुपैयाँ तय भएको छ ।
प्रतिक्रिया