• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

१ सय रुपैयाँले घट्यो सुनको भाउ

5K
SHARES



काठमाण्डाै। हप्ताको पहिलो दिन आज सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तोलाको १ लाख १० हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदीकाे भाउ तोलाको १ हजार ३  सय ९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ