• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

फेरि बढ्यो सुनको भाउ

4.9K
SHARES



काठमाण्डाै ।  सुनको भाउ आज बुधवार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो मङ्गलवार तोलाकाे १ लाख १२ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी भने आज पनि तोलाको १ हजार ४ सय २० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ