• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    प्रेममा अत्यन्तै बफादार हुन्छन् यस्ता युवतीहरु, कहिले छोड्दैनन् प्रेमीको हात

    8.5K
    SHARES

    नामबाट वा नामको शुरुवाती अक्षरबाट पनि मानिसको स्वभाव बारे जानकारी पाउन सकिन्छ । जन्म कुण्डली अनुसार बन्ने नामको शुरुवातको अक्षरले ब्यक्तिको व्यबहार भाग्य र भविष्यबारे थाहा हुन्छ । आज हामी यस्तै केही नामहरुको बारेमा ब्याख्या गर्दै छौं ।

    A नामका युवती- पहिलो अक्षर A हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

    B नामका युवती- यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

    G नामका युवती- यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

    M नामका युवती- यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

    P नामका युवती- प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

    T नामका युवती-  यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

    यस्तै कुनै पनि मानिसको श्रीमती कति जना होलान् । अवश्य पनि एक जना । किनकी कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ । तर जीवन का,ट्ने, साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् ।

    आ,क्क,ल झु,क्क,ल कसै कसैको दुई जनासम्म श्रीमती हुनसक्छन् । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ रु मान्नुहोस् १३ जना श्रीमती होलान् पनि तर के १३ जना श्रीमती एकैसाथ ग,र्भ,व,ती हुन सक्लान् ?

    पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।

    अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्री’मान्ले आफ्ना सबै श्रीमती’लाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् ।

    यस्तै श्रीमानले माया नगरेको, झैझगडा तथा कुटपिट गर्ने गरेको भन्दै महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको त देखेसुनेकै हो । तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झगडा नगर्नु नै डिभोर्स मागिनुको कारक बनेको छ ।

    भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् । उनले शरिया

    अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुपर्नाको जुन कारण खुलाएकी छिन्, त्यसले सबैलाई आश्चर्यमा पार्यो । आफुसँग श्रीमानले झगडा नै नगरेको र अत्यधिक धेरै माया गरेको कारण देखाउँदै उनले सम्बन्ध विच्छेदको निवेदन पेश गरेकी थिइन् ।

    आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले पचाउन नसकेको उनले निवेदनमा उल्लेख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् । लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ ।

    शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’

    आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको जिकिर छ ।

    उनको दाबी सुनेसँगै शरिया अदालतका धर्मगुरु तिनछक परे र डिभोर्स माग्नुको कारण व्यर्थको रहेको भन्दै उनको निवेदन खारेज गरे । त्यसक्रममा ती महिलालाई उनले डिभोर्स माग्नुको अरु कुनै कारण पनि छ कि भनेर सोधियो । तर उनले अरु कुनै कारण नभएको बताएकी थिइन् ।

    शरिया अदालतले उनको डिभोर्सको निवेदन खारेज गरिदिएपछि उनको निवेदनका बारेमा स्थानीय पञ्चायतमा पनि छलफल भयो । पञ्चालतले पनि उनको दाबी खारेज गरिदियो । पञ्चायतमा भएको छलफलमा उनका पतिले आफू पर्फेक्ट श्रीमान बन्न चाहेको र आफुले कुनैपनि गल्ती नगरेको बताए ।

    त्यसअघि उनले पत्नीलाई डिभोर्सको निवेदन फिर्ता लिन आग्रह गर्दै शरिया कोर्टमा अपिल गरेका थिए । शरिया कोर्टले उनको अपिल समेतलाई आधार मान्दै पत्नीचाहीँको डिभोर्सको निवेदन खारेज गरेको थियो । शरिया अदालतले आपसी मामिलालाई आपसमै मिलाउन समेत ती श्रीमान श्रीमतीलाई आदेश दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ