• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    रुपैया दिन्छु ‘नग्न तस्बिरको’ भनेपछि युवतीले खिचेर पठाइन यस्तो फोटो जुन हेर्न लाएक छ

    27.4K
    SHARES

    काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग बिनाको जीवन अहिले निकै निरस हुन्छ । मानिसहरु सामाजिक सञ्जाल प्रयोग गरेर घण्टौं विताउन सक्छन् ।

    सामाजिक सञ्जाल मार्फत गरिने कुराकानी प्रत्यक्ष भेटाघाटका क्रममा गर्न नसकिने पनि हुन्छन् । त्यसको एक उदाहरण अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

    सामाजिक सञ्जाल मार्फत साथी बनेकाहरुले महिलासंग गर्ने ब्यवहार र कुराकानी निकै उदेक लाग्दो हुन्छ । पुरुषहरु महिलासंग गर्ने ब्यवहार नै फरक हुन्छ । हालै सामाजिक सञ्जालमा एउटा त्यस्तै म्याजेस भाइरल भइरहेको छ ।

    एक महिलालाई पुरुषले सामाजिक सञ्जाल मार्फत राखेको प्रस्ताव उनले सार्वजनिक गरिदिएपछि त्यो म्यासेज अहिले भाइरल भइरहेको छ । पुरुषहरुले महिलालाई इन्बक्समा लेख्ने म्यासेजको उदाहरण हो । ‘शो बु’ब्स । सेन्ड न्यू’ड्स । गिभ से’क्स ।’

    यस्ता कुरा पक्कै पनि कुनै पुरुषले महिलालाई पहिलो पटक भेटेर भन्न सक्दैन । तर सामाजिक सञ्जालमा सजिलै यस्ता म्यासेज भने लेखिरहेका हुन्छन् । यहाँ यस्तै भएको छ ।

    ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

    महिलासंग कुरा गर्न खोजिरहेका ति पुरुषले जब ति महिलाले प्रतिकृया जनाइन् अनि तुरुन्तै उनले लेखिहाले की उनलाई ति महिलाको न’ग्न तस्बिर चाहियो ।

    कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर (पक्कै पनि न ग्न) पठाउने माग ।

    उनले त्यसका लागि आफु पैसा समेत दिन तयार रहेको बताए । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार बढी ।

    महिलाले उनलाई पाठ सिकाउने उद्देश्यले पैसा पठाइदिन भनिन् । ति पुरुषले महिलालाई पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ । उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् ।

    फ्रेन्च फ्राइज, चाउचाउलगायत । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् । ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ