• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

    1K
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

    सभामुख डिपी अर्यालले आजको कार्यसूचीका बुँदा नम्बर २ र ३ कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गरेका हुन्। सभामुख अर्यालका अनुसार अब अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्नेछ।

    प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेस गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरोध गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया