• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    श्रम संस्कृति पार्टीको पहिलो जित, खोटाङमा आरेन राई विजयी

    1K
    SHARES



    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो जित हात पार्दै खाता खोलेको छ। खोटाङ क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

    त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ