• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    चितवन-१ को प्रारम्भिक नतिजामा एमालेको अग्रता

    1K
    SHARES



    काठमाडौँ । चितवन-१ मा मतगणना सुरू भएको छ। मतगणनाको प्रारम्भमा नेकपा (एमाले)ले अग्रता लिएको छ।

    यहाँ एमालेका उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले ७१ मत पाएका छन्।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्ण पन्तले ६२ मत पाएका छन्। अहिले राप्ती नगरपालिका-१३ को मतगणना भइरहेको छ। यो वडामा यसअघि रास्वपाले एक मत पनि पाएको थिएन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ