• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ललितपुर-१ मा कांग्रेसका उदयशम्शेरको अग्रता कायमै

    432
    SHARES



    काठमाडौं । ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

    जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ