काठमाडौँ । काठमाडौँ उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघगर्जनसहित वर्षा भएको छ।
स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा हुन्छ । केही समय पछि हराएर जाने हुन्छ।
प्रतिक्रिया