काठमाडाैँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।
प्रतिक्रिया