• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाको कार्यक्रमबाट कांग्रेसका क्षेत्रीय सभापति गिरफ्तार

    21.8K
    SHARES



    काठमाडौं ।

    रोल्पाबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्ती गिरफ्तार परेको छन् । प्रकाण्डको गिरफ्तारी बिरुद्ध घर्तीगामा नेकपा रोल्पाले आयोजना गरेको बिरोध प्रदर्शनमा पुगका क्षेत्रीय सभापति घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै सोहि कार्यक्रमबाट नेकपाका दुई कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेका छन् ।

    नेकपामाथि सार्वजनिक स्थलमा सभा कार्यक्रम गर्न समेत प्रहरी रोक लगाउदै आएको छ । आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरेका छन् ।

    प्रकाण्डसहिका नेताहरुको गिरफ्तारीबिरुद्ध नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ