• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दसैंअघि बिपी राजमार्ग सञ्चालन गर्न सकिँदैन: सचिव शर्मा

    1.4K
    SHARES



    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दसैंअघि नखुल्ने बताएका छन्।

    यो राजमार्गको धेरै ठाउँमा तत्काल खुलाउन नसक्ने गरी क्षति पुगेका कारण तत्काल खुलाउन नसकिने उनले बताए।

    ‘जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं। कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ