काठमाण्डाै । साेमबार झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पनि उच्च अङ्कले घटेको छ । शेयर बजार आज एक सय ११.९६ अङ्कले घटेर दुई हजार ७ सय ८२.६० विन्दुमा झरेको छ ।
आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको हाे ।
प्रतिक्रिया