• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाई

    2K
    SHARES



    काठमाडाैं । नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन् । मंगलबार अध्यक्ष केसीकाे २ वर्षे कार्यकाल पुरा गरेर बोर्डबाट बिदा भएका हुन् ।

    बिहीबार बोर्डको हलमा आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै उनको बिदाइ गरिएको हो । सो अवसरमा २ वर्षे कार्यकालका मुख्य उपलब्धिहरू समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया