• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली सौन्दर्य

    महिलाका यी गोप्य राजबारे कुनै पुरुष चाल पाउँदैनन्

    21.9K
    SHARES

    काठमाडौँ ।

    अहिलेसम्म कुनै पनि केटीलाई कसैले सहि तरिकाले चिन्न सकेका छैन के तपाईले सक्नु भएको छ । केटीहरुमा केही विशेष गुण हुन्छन् ? हो केही सारै राम्रा गुण हुन्छन् ।

    केटीहरुले चाहे भने क्षणभरमै कसैलाई पनि प्रभावित पार्न सक्छन् । तर महिलाहरुका यी लुकेका पुराना राजका बारेमा कसैलाई पनि जानकारी हुँदैन ।

    त्यसो भए आउनुहोस् आज जानौं केटीहरुसँग के कस्ता गुण हून्छन् जसका बारेमा धेरै पुरुषहरुले चालै पाउँदैनन् । रोमान्सको कुरा गर्ने हो भने केटाको तुलनामा केटीहरुले बढी रोमान्स मन पराउँछन् । त्यसैले केटीहरुले अक्सर रोमान्टिक केटा मन पराउछन।

    पैसाको वा सम्पत्तिको कुरा गर्ने हो भने केटीहरु पैसा बचाउने मामिलामा धेरै माहिर हुन्छन् । त्यसैले केटीहरुले आफ्नो पैसा बचाएर केटो साथीको पैसामा मोज गर्छन् । यसबाहेक केटीहरु राती अबेर पार्टीका साथै घुम्न पनि निकै रुचाउँछन् । र अहिलेका अधिकतर आधुनिक केटीहरु यस्तो गर्छ ।

    जब केटीहरुमा झगडाको कुरा आउँछ वा झगडा गर्छन तब उनीहरुको रुप हेर्न लायक हुन्छ । उनीहरु ‘देवी’ को रुप धारण गर्छन वा त्यस्ता देखिन्छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ